नशा तथा हाडजोर्नी विशेषज्ञको दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा शुरु

चितवन, ५ फागुन -देशभरका अर्थाेपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थाेपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलन यहाँ सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एक सय भन्दा बढी अनुसन्धान र शोधपत्र...