गर्भवती भारती सिंहको पीडा, भन्छिन्– यस्तो अवस्थामा पनि हर्षले मलाई राम्रो ब्यवहार गर्दैन

टिभी इन्डस्ट्रीकी चर्चित कमेडियन भारती सिंह हरेक दिन हेडलाइनमा रहन्छिन् । भारती कहिले आफ्नो भावी सन्तानको चर्चामा छिन् त कहिले आफ्नो फनी भिडियोका कारण । तर यसपटक भारती भिडियोका कारण चर्चामा छिन्...