भोलि सेना दिवस : टुँडिखेलमा विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, १६ फागुन-सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मङ्गलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना...