प्रेमि फेर्न माहिर छिन् बलिउड अभिनेत्री सुस्मिता सेन,रोहमन शलसँग प्रेममा पर्नु अघि यी दश हेण्डसमसँग ब्रेकअप गरेको खुलासा

मुम्बई फिल्म विश्वमा जोडिएको र अलग्गिएको चर्चा प्रायः भइरहन्छ । कैयौं स्टारहरु यस्ता छन्, जसको प्रेम अन्य स्टारसँग एकपटक नभई कैयौंपटक हुने गर्दछ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले एकपटक मात्र...