सुमन परियारको समसमायिक राष्ट्रभक्ति गित ‘पाईला पाईला ठेस कठै मेरो देश’ विवादमा तानियो

कविराज ढकाल, काठमाडौै । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन्...