सलिना नेपाली र प्रकाश पराजुलीको तिज कोसेली ‘रुपै झलल’ बजारमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायिका सलिना नेपालीको तिज गित ‘रुपै झलल’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सलिनाले...