संकटमा देउवा सरकार : अबको प्रधानमन्त्री को, राष्ट्रपतिको भूमिका के ?

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर सत्तारूढ गठबन्धन धरापमा परेपछि अबको राजनीतिक परिदृश्यबारे बहस हुन थालेको छ। बिहीबार सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी हरहालतमा संसदमा टेबल गर्ने अडान लिएपछि...