कालो रंगको पहिरनमा निकै सुन्दरी देखिइन श्वेता तिवारी

टिभी अभिनेत्री श्वेता तिवारीको सौन्दर्यका लाखौं मानिस पागल छन् । बलिउडका ठूला–ठूला स्टारहरू पनि आफ्नो सौन्दर्यको अगाडि फिक्का हुन्छन् । श्वेताले आफ्नो नयाँ फोटोसुटका केही तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।...