लोकप्रिय गायिका शान्ति श्री परियार र रेशम निर्दोषको आवाजमा ‘नौतुनाको रेल’ सार्बजनिक ( भिडियो )

हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै...