लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?  विक्रम संवत् २०७७ माघ १३ । – भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै...