चर्चित गायिका शान्ति श्री परियार र रेशम निर्दोषले गाएको दोहोरी गित युटुवदेखी टिकटकसम्म हिट (भिडियो)

लोकप्रिय गायक रेशम निर्दोष र गायिका शान्ति श्री परियारको आवाजमा नया लोकदोहोरी गीत ‘बन्दुक भरुवा’बजारमा आएको छ।पछिल्लो समय शान्ति श्री परियारको आवाजमा आएका सबैजसो गीतहरु सुपरहिट हुदै आइरहेको बेलामा यो पनि एक...