राम प्रसाद खनालकाे भजन सार्वजनिक

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । जसअनुसार पहिलो गीतका रुपमा भजन सार्वजनिक गरिसकेका छन् । खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन...