मात्रै १३ वर्षको उमेरमा फिल्ममा काम गर्न सुरु गरेकी थिइन् रेखाले

एजेन्सी । बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् । उनले ‘मुकद्दरका सिकन्दर’,...