राजेशपायल राईले गरे यस्तो घोषणा

धरान : द भ्वाइस किड्स नेपालकी फाइनलिस्ट रुक्सना लिम्बूलाई धरानमा भव्य स्वागत गरिएके छ । बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार भव्य कार्यक्रक गरिएकाे हाे । कार्यक्रममा रुक्साना लिम्बू जिताऔं अभियानका तर्फबाट संयोजक...