लोसपा वरिष्ठ नेता महतोको फेसबुक ह्याक, भयो यस्तोसम्म !

काठमाडौं। लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)  का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताएका हुन् । महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन...