मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत ‘प्रेम कहानी…’ सार्बजनिक

काठमाडौँ- लोकप्रिय मोडल ओबी रायमाझी र युनिषा खत्रीको अभिनयमा आधुनिक गीत ‘प्रेम कहानी…’ सार्बजनिक भएको छ । शुक्रबार ओबी रायामाझी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । गायिका अस्मिता अधिकारी र गायक...