मेयरमा २१ वर्षीय युवाकाे उम्मेदवारी घाेषणा

कैलाली  । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय  भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा...