फेसबुकको शेयरमा ऐतिहासिक गिरावट, के यो मेटा पतनको सुरुआत हो ?

सामाजिक सञ्जाल फेसबुक शुक्रबार १८ वर्ष पुगेको छ । यसको स्थापना सन् २००४ को फेब्रअुरीमा भएको थियो । कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका प्रयोगकर्ताको सङ्ख्या घटेको पाइएको   फेसबुकको माउ कम्पनी मेटा...