मृगौला स्वस्थ राख्न के गर्ने ?

काठमाडौं। प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्य भागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन्। यिनै अंगलाई मिर्गौला भनिन्छ। मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ।...