महाकाली सन्धि अनुमाेदन गर्दा संसदबाट पारित गरिएको संकल्प प्रस्तावमा के थियो ?

काठमाडौं। अनुमोदनका लागि ४ साउन ०५३ मा संसद्मा दर्ता भएको महाकाली सन्धि संसद्मा २७ भदौ ०५३ मा निर्णयार्थ पेस हुनुपर्नेमा तीन पटकसम्म रोकिएको थियो। अन्ततः ४ असोज ०५३ मा संसद्को संयुक्त बैठकबाट...