किन सताउँदैछ मनरोगले ?

कलिला बालबालिका किन आत्महत्या गर्न उक्सिदैछन् ? किशोर-किशोरीहरू किन लुकीछिपी लागुऔषधको लतमा फसिरहेका छन् ? दम्पतीहरू किन सम्बन्ध विच्छेद गर्दैछन् ? यी सबैको एउटै जवाफ हो, उनीहरुको मनोदसा ठीक छैन । के...