चर्चित गायक प्रमोद खरेल स्टेजबाट यसरी भुईमा पछारिए

विदेशका कार्यक्रम होस् या स्वदेशका मेला पर्व, महोत्सव विभिन्न ठाउँमा हुने कन्सर्टमा गायक प्रमोद खरेल प्राय पुगेकै हुन्छन्। श्रोतालाई उनको आवाज कर्णप्रिय लाग्छ। उनको स्वरमा महिला फ्यानहरू हुरुक्कै हुन्छन्। प्रमोद स्कुल, कलेजका...