प्रमोदले ल्याए ‘नोगेन’

२३ माघ, काठमाडौं । गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोद र रुक्सना लिम्बुको स्वर तथा अभिनय छ । रुक्सना ‘द भ्वाइस किड्स’को फाइनलिस्ट हुन् ।...