पुदिनाको नियमित सेवनले डिप्रेसन लगायतका यि बढ्दो समस्याबाट जोगाउँछ, जान्नुहोस् यि आश्चर्यजनक फाइदाहरु

काठमाडौँ – पुदिना स्वास्थको लागी अचुक औषधी हो ।यसको नियमित सेबनले स्वास्थमा राम्रो फाइदा हुन्छ । यसले खाना पचाउन सहयो गर्ने देखी सिलएर तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई...