किन आउँछ पिलो ? कसरी ठिक पार्ने ?

गर्मीको मौसमसँगै छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । तीमध्ये पिलो पनि एक हो । पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ ।यो असाध्यै दुख्ने र अप्ठ्यारो पार्ने खालको हुन्छ...