पाठेघरकोे क्यान्सरबाट बच्न पाठेघरको नियमित जाँच गराइराख्नुस्: डा. रोशनी उलक (अन्तरवार्ता)

फेब्रुअरी ४ अर्थात् आज (शुक्रवार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो...