फिल्म ‘नालापानी’: फिल्म हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामा नै हानौंजस्तो महसुस भयो

शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘नालापानी’ हेर्दा हेर्दा एकदमै जोस जाँगर जागृत भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । उनीहरूले मातृभूमिको रक्षाको लागि प्राण त्याग्न तयार वीर नेपालीहरूको गौरवगाथा फिल्ममा हेर्न पाउनु अहोभाग्य...