राम्रो काम छाडेकोमा पछुतो लाग्छ : नम्रता सापकोटाराम्रो काम छाडेकोमा पछुतो लाग्छ : नम्रता सापकोटा

    २४ माघ, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यसबाहेक उनी चलचित्रमा पनि काम गरिरहेकी छन् । लकडाउनको समयमा चलचित्रको काम ठप्प भएपछि अन्य कलाकारजस्तै...