यी हुन् विश्वप्रसिद्ध १० दार्शनिक

हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन यूनान र रोममा...