काठमाडौँमा सवारी चलाउने चालकहरुको सातो जाने गरि यस्तो निर्णय लियो ट्राफिकले

काठमाडौं, ५ फागुन – ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो ।...