जापानले व्यवसायी,कामदार र विद्यार्थीका लागि सीमा नियमलाई सहज पार्ने

टोकियो -जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि रोक...