जनमत पार्टीले दियो दर्ताका लागि निवेदन

काठमाडौं। सीके राउत (डा चन्द्रकान्त राउत) नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ। लामो समय मधेश प्रदेश केन्द्रित हिंसात्मक आन्दोलनमा रहेका राउत गत वर्ष शान्तिपूर्ण राजनीतिमा आएका थिए।...