घुँडा दुख्ने समस्या हट्नुका साथै अरु रोगको पनि अचुक औषधि किसमिस, यस्ता छन् अन्य फाइदै फाइदा

काठमाडौ किसमिस स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइएदा जनक मानिन्छ । यो स्वास्थका लागि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसले गरेका हुन्छन् । किसमिस मीठो पनि...