बाल गायिका आयुषा गौतम र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा मनै छुने गीत ‘आउन आमा’

काठमाण्डौ । पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत आउन आमा भर्खर मात्र सार्वजनिक भएको छ । पारिवारिक कथामा बनेको सो गीतले समाजमा ठुलो परिवार प्रति हुने...