जीवनविकाशलाई टक्कर दिने आईपीओ भखरै खुल्याे, आजै भर्दा ठिक कि २/३ दिनपछि ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ४ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।   संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५०...