कुनै समय आइटम गीतमा कम्मर मर्काएर बलिउडमा तहल्ला हच्चाएका यी चर्चित अभिनेत्रीहरु अहिले एकाएक भए गायब

काठमाडौं, ६ फागुन । आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ ।...