नबिर्से तिमीलाई फेरी अन्जुलेनै गाउने भनिएको गीत किन रचनाले गायिन ? चर्को वि’वाद भएपछि बोले सँगीतकार (भिडियो सहित हेर्नुस )

अहिले रचना रिमालको श्वर रहेको एउटा गीत विवादमा परेको छ । खासगरी गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘ यतीबेला विवादमा परेको...