गुल्मीमा अन्जली अधिकारीको धमाकेदार डान्स, हेर्नुस गुल्मी महोत्सबको प्रस्तुति

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् । साँस्कृतिक कार्यक्रममा गाउँदेखि शहरसम्मका दर्शकहरु आउने गरेका छन् ।...