कुनै समय जान्भी की आमा श्रीदेवीको मायामा लिप्त थिए अनिल कपूर

श्रीदेवी र अनिल कपूरको जोडीलाई पर्दामा निकै मन पराइएको थियो, दुबैले एकसाथ धेरै हिट फिल्म दिएका छन् । मिस्टर इन्डिया, जुदाई, लाडला, रूप की रानी चोरों का राजा जस्ता धेरै उत्कृष्ट चलचित्रहरू...