वीरगन्ज–काठमाडौं रेल : कोरियनलाई रोकेर भारतीयको हातमा

काठमाडौं : सरकारले कोरियन कम्पनी सुसुङलाई प्रारम्भिक अध्ययनको जिम्मा लगाउन थालेको काठमाडौंं—वीरगन्ज रेलमार्गको काम भारतीयले थालेको छ । बिहीबार भारतीय प्राविधिकको टोलीले काठमाडौंंको चोभार क्षेत्रमा रेलस्टेसन राख्ने ठाउँको निरीक्षण गरेको छ । भारतीय...