आफ्नो श्रीमान परस्त्री संग लागेपछि नसोचेको भयो,५ बर्षको छोरा मेरो हैन भनेपछि श्रीमान श्रीमतीको लफडा (भिडियो सहित)
मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कुटपिट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको...