सामाजिक अभियन्ता आलमले गरे अशक्त र बेसहारा भएका व्यक्तिहरुलाई न्यानाे कम्बल वितरण !

काठमाडौं । सफा मनका धनी ब्यक्ति मातृभुमि अभियानका मधेश प्रदेश अध्यक्ष तवरेज आलमले पशुपति मन्दिर वरपरमा अशक्त र वेसाहारा जिवन विताईरहेका व्यक्तिहरुलाई कम्बल वितरण गरेका छन् ।

उनले जाडाेमा दिनचर्या विताईरहेका अशक्त र बेसाहारा व्यक्तिहरुकाे लागि न्यायाे कम्बल वितरण गरेर पुण्य काम गरेका छन् ।

तबरेज आलमले यसरी अशक्त र वेसाहारा भएका व्यक्तिहरुलाई सेवा गर्न पाउँदा उनी आनान्दित र प्रफुल्लित भएकाे बताउँछन् ।