मन मस्तीस्क छोयर सिर्जना गर्न सफल सर्जक अनिश दवाडीको नयाँ कोसेली “पारीजातको फुल” सार्बजनिक

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच Godhuli Creation को प्रस्तुतिमा चर्चीत सर्जक अनिश दवाडीको नयाँ गित “तिम्रो मान्छे कस्तो होलानी” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

खेम सेन्चुरी र शिला गुरुङको सुमधुर आवाजमा सजिएको गितमा सर्जक अनिश दवाडीको उत्कृष्ट लय तथा शब्द सृर्जना रहेको छ । गितमा विश्वास नेपालले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिकल जोडिहरुमा छुटिएर बस्नु पर्दा उत्पन्न हुने पिडालाई र त्यसपछि आउने अवस्थालाई गितमा चित्रण गरिएको छ । सर्जक अनिश दवाडीको खेम सेन्चुरी सङ्ग को सहकार्यमा रहेको कामी दाईको छोरो, लै माया लै, दशै तीहार लगायतका थुप्रै गीतहरु पनि धेरै मन पराईयको छ ।

गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । बिनोद भन्डारीको निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा बिनोद भन्डारीको, अनिश दवाडी र खुसी थापाको अभिनय रहेको छ भने नबराज उप्रीतीले छायांकन गर्नुभयको छ । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । गित Godhuli Creation अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :