सोनिका रोकायको यस्तो भिडियो बन्यो राता-रात भाइरल (हेर्नु`होस् भिडियो)

प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेल`को स्वर रहेको ‘तिमी`लाई देखेर’ बोलको गीतको भिडियो सार्व`जनिक भएको छ ।

जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयो`जन रहेको छ । क्याडी इन्टरटेन्मे`न्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाके`दार अ`भिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमा`न्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्य`लाई निर्देशक मिमोह के श्रेष्ठले भिडियोमा उतारेका छन् । रोमान्स गर्दा`गर्दै कता कता हरा`एका एक जोडीको हट दृश्यहरु समेटीएको भिडि`योको छायांकन अनिल के मानन्धरले र सम्पा`दन विकास धम`लाले गरेका हुन् ।

यसै`बिच गायक श्रेष्ठको केही समय`अघि बजारमा आए`को तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पो`राको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठ`लाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।