लाेकप्रिय गायक सुमन खड्का र रिना केसीकाे नयाँ काेसेली ‘सुसुली’ सार्वजानिक

बमनभरि उसले बिस्कुनझैँ फिँजाएका अथाह माया ! त्यही मयााकै कारण त अहिले मोक्षकोे जीवनको अमूल्य सम्झना रहिरहेको छ । आज पनि त ऊ सुवीको मायामा बाँचिरहेको छ । जिन्दगी एउटा यात्रा हो, हजारौँले छाडे पनि त्यो यात्रा निरन्तर चलिरहन्छ तर आफ्नो एउटै अभिन्न मित्र वा मायालुले छोडे जीवनमा पूर्णविराम लागेझैँ हुन्छ । हाे यस्तै माया प्रेमकाे अन्तरभाबलाई टपक्क टिपेर लाेकप्रिय गायक सुमन खडकाले सुसेलि बाेलकाे नबिनतम काेशेलि बजारमा लियका छन ।गायिका रिना केसि गायक सुमन खडका श्याम क्षेत्रि र सन्ताेष अारडिकाे संयुक्त अाबज रहेकाे यस गितकाे संगित सुमन खडकाकाे रहेकाे छ भने म्युजिक भिडियाेमा चर्चित माेडल लाेमश शर्मा र दिब्या न्याैपानेकाे मुख्य भुमिका रहेकाे छ । कुमार केसिकाे निर्देशन,राम केसिकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे भिडियाे भने श्याम क्षेत्रि युटब च्यानलबाट सार्वजानिक गरियकाे छ ।