के कारणले ट्रोल बनिन् भखरै अभिनेता सलोनसंग बिहे गरेकी नवबेहुली एयरहोस्ट्रेस करिष्मा ? तस्बिरहरु हेर्नुहोस –

काठमाडौं ।

अभिनेता सलोन बस्नेतको वैवाहिक समारोह बुधवारदेखि सकिएको छ । भिन्न–भिन्न स्थानमा गरिएको विवाहको चर्चा सामाजिक सञ्जाल र सञ्चार माध्यममा मजैले भयो ।

फिल्म क्षेत्रका अधिकांश परिचित अनुहार विवाहमा सहभागी भए । सलोनले एयरहोस्ट्रेस करिष्मा केसीसंग विवाह गरेका हुन् । लामो समय प्रेम सम्बन्धमा रहेर विवाह गरेका यी दुईको जोडी विवाह अगावै टिकटकमा हिट भैसकेको थियो ।

सेम पे-निस फरेभर’ लेखिएका कारण उनलाई विभिन्न प्रकारका कमेन्ट

करिष्मालाई पनि मोडलिङ र अभिनयमा रुचि छ । उनको सामाजिक सञ्जाल नियाल्दा त्यस्तै देखिन्छ । साथै उनले म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।

तर, विवाहलगत्तै उनको ट्रोल बन्न थालेको छ । ब्याचलर पार्टीको एक तस्विर उनले आफ्नो सामाजिक सञ्जालमा सेयर गरिन् । जहाँ लेखिएको कुराले उनको ट्रोल बन्न थालेको हो ।

‘सेम पे-निस फरेभर’ लेखिएका कारण उनलाई विभिन्न प्रकारका कमेन्ट आएको देखिन्छ । फिल्मी ब्याकग्राउन्ड रहेको परिवारमा विवाह गरेकी उनले के अब त्यस्ता ट्रोललाई सहज स्विकार गर्लिन त ?