पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहेर पनि यसकारण बिहे गरेनन् शाहिद कपूर र करीनाले

समय बितेर धेरै टाढा पुगे पनि अभिनेता शाहिद कपूर र करीना कपुरको अफेयरको चर्चा प्रायस् सधै हेडलाइन बन्ने गरेको छ । पाँच वर्षसम्म सम्बन्धमा रहेपछि दुवैले अलग हुने निर्णय गरेका थिए । करीना कपुर र शाहिद कपुरको सम्बन्ध निकै बलियो र बिश्वासिलो समेत रहेको थियो । दुबै जोडी सँगै हुँदा एकदमै शानदार देखिन्थे ।

करीना कपूर र शाहिद कपूरलाई धेरै माया गर्थिन् तर एक दिन यस्तो आयो जब दुबै अलग हुन पुगे । समाचारका अनुसार करिना कपूरकी आमा बबिता कपूर र करिश्मा कपूरलाई करिना कपूरको यो पार्ट पटक्कै मन परेन । करीना कपूरले निर्माता सेबीलाई अपील गरे पनि शाहिद कपूरले आफ्ना प्रत्येक फिल्ममा उनीसँग काम गरोस् भन्ने चाहन्थिन्।

यो कुरा करिना कपुरकी आमा बबिता कपूरलाई पटक्कै मन परेन । सन् २००४ मा जब करीना कपूर र शाहिद कपूरको फिल्म फिदा आयो, तब दुबै बिचको दूरी बढ्न थाल्यो । भनिन्छ, जब शाहिद कपूरलाई किस्मत कनेक्सन र करीनालाई टशनमा काम मिल्यो, तब दुवैले एकअर्काबाट अलग हुने निर्णय गरेका थिए ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।

बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।

देउवा निकट स्रोतले देशसञ्चारसँग भन्यो, ‘उहाँले चुनावमा स्वतन्त्र पार्टीसँग मिलेर संगठित रुपमा असहयोग गर्नुभयो भन्ने उजुरी ठाउँठाउँबाट आएको सत्य हो। उम्मेदवारहरुले सभापतिज्यूलाई नै भेटेर जानकारी गराउनुभएको छ।’

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका नेताहरुले पनि कांग्रेसको थापा समूह स्वतन्त्र पार्टीसँग मिलेको दाबी गरे पनि अहिलेसम्म खुलेर बोल्न सकेका छैनन्। काठमाडौँ २ मा माओवादीकी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेसको मत नखस्नुलाई थापासँग जोडेर माओवादीहरुले हेरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधानले सबैभन्दा पहिला देउवालाई भेटेर थापाले संगठित रुपमा असहयोग गर्दा आफूले पराजय भोग्नु परेको गुनासो गरेका छन्। अघिल्लोपटक त्यहीँबाट चुनाव जितेका प्रधान यसपटक तेस्रो भए भने स्वतन्त्र पार्टीका शिशिर खनालले चुनाव जितेका छन्।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठले पनि थापा समूह स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिताउन लागेको जानकारी सभापति देउवालाई गराएका छन्।

त्यहाँ लामिछाने ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठ १४ हजार ९८८ सहित दोस्रो र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मतसहित तेस्रो भए।

राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले सभापति देउवालाई थापाले असहयोग गरेको भन्दै सिकायत गरेको जानकारी उनका एक निकटस्थले दिए। नाम उल्लेख गर्न अस्वीकार गरेका ती व्यक्तिले भने, ‘सभापतिलाई हामीले उनको समूहबाट असयोग भयो। स्वतन्त्रसँग मिलेर भोट