साउथ सुपरस्टार महेश बाबूका पिता कृष्णाको निधन, दुई महिना पहिलो भएको थियो आमाको निधन

एजेन्सी- साउथ सुपरस्टार महेश बाबू का पिता कृष्णा घट्टामनेनी को आज बिहानै निधन भएको छ । उनको हैदराबादको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भेन्टिलेटमा राखेर उपचार भइरहेका उनले ८० वर्षको उमेरमा अस्पतालमा अन्तिम स्वास लिएका थिए ।

दुई महिना पहिलामा आमा गुमाएा महेशले दुई महिना पछि पिता गुमाएपछि गहिरो शोकमा डुबेका छन् महेश । त्यस्तै उनले केही समय पहिले भाइ पनि गुमाएका थिए ।

महेश बाबुका पिता साउथ सुपरस्टार हुन् । कृष्णाले आफ्नाो ५ दशककमो करियरमा ३५० भन्दा बढी फिल्ममा काम गरेका छन्। उनले थेने मनासुलुु बाट डेब्यु गरेका थिए ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सुरेश तामाङ छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं,२४ कात्तिक । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आजदेखि औपचारिक रुपमै सम्बन्ध विच्छेद गरेका छन् ।
उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् ।

उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् ।

सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो ।

उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु,,,आज बाट अलग भैयो ।’

यो पनि पढ्नुहोस् :-

तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन् ।

मोरङकी कमला भण्डारी ४२ वर्षको हुनुभयो प्रहरीमा जागिर खाएँर देशलाई सुरक्षा गर्ने चाहाना मात्र नभई उहाँको सपनानैं रहेकाे उहाँ बताउँनुहुन्छ।

अहिले हुँदै गरेको संसदीय निर्वाचनमा सुरक्षाको जिम्वेवारी पूरा गर्ने चाहाना बोकेर छोरा पाईलट हुदाँ हुँदै पनि म्यादी प्रहरीमा जागिर खाँदै हुनुहुन्छ ।४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।*

यो पनि पढ्नुहोस् :-

फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन् ।

प्रदीपले इन्स्टाग्राममा एक भिडियो पनि साझा गरेका छन् । उनले लेखे–‘म कहाँ जादैँ छु तपाई अनुमान गर्न सक्नु हुन्छ ।’ साथै सोनाक्षीसँगका तस्विर सार्वजनिक गर्दै ‘डबल एक्सल’ को प्रिमियरमा पुगेको जानकारी गराए ।अभिनेता खड्कालाई पछिल्लो समय बलिउडबाट पनि प्रस्ताव गर्न थालिएको छ ।

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतसहित विश्वभर प्रर्दशन भएको थियो । उक्त चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार फिल्मले झन्डै ४० करोड कमाउन सफल भएको छ ।उता नायक अनमोल केसीले फिल्मका लागि महंगो रकम लिन्छन् ।

उनले, ५० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, अनमोल केसीलाई फिल्ममा साइन गराउन सहज भने छैन । अनमोलले पारिश्रमिक महंगो लिएको खबर सार्वजनिक भएपनि उनको फिल्मबाट निर्माता कसरी रिलिज अगाडि नै सुरक्षित हुन्छन् भन्ने खबरहरु कमै मात्र आउने गर्छन् ।