भेटिएन सन्दीपले गल्ती गरेको कुनैपनि प्रमाण, अदालतले नै गर्‍यो यस्तो फैसला

काठमाडौं । किशोरीमाथि बलात्कार गरेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पपक्षका लागि थुनामा पठाएको छ । सन्दीपको जेलयात्रा अब अदालतबाट आउने आगामी फैसलामा भर पर्नेछ ।

सन्दीप प्रकरणमा उनीपक्षीय वकिलहरूले पीडित भनिएकी किशोरीको उमेरबारे बढी जोड गरेका छन् । किशोरी १८ वर्ष पार भइसकेको र उनले जन्मदर्ता सच्याएर घटनापछि नागरिकता बनाएको उनीहरूको तर्क छ ।

जसलाई उनीहरूले सन्दीपको प्रतिरक्षा निम्ति बलियो हतियारका रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूले यसबारे दाबी मात्रै गरेका छैनन्, प्रमाणसमेत नत्थी गरेर अदालतमा बुझाएका छन् ।

हाम्रो युट्युबका सामग्रीलाई पनि सब्सक्राईब गरेर सहयोग गर्नुहोला । सन्दीप लामिछाने प्रकरणमा हामीले एक्सक्लुसिभ सामग्री प्रसारण गर्नेछौं ।

जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा जाने भएका छन्। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उच्च अदालत जाने सन्दीपका कानुन व्यवसायी मुरारीप्रसाद सापकोटाले बताए।

उनले भने, ‘सन्दीपलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्छ। उनलाई थुनामा राख्ने आदेशविरुद्ध उच्चमा निवेदन गर्छौं र थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्छौं।’

आइतबार आदेशको प्रति लिएर केही दिनमै निवेदन तयार गर्ने र उच्चमा जाने सापकोटाले बताए। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेले चार दिन लामो सुनुवाईपछि शुक्रबार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन्। अदालतको आदेश लगतै सन्दीपलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। अनुसन्धानपछि गत सोमबार जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अदालतले तत्काल प्रमाणका आधारमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अब सन्दीप मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि कारागारमै बस्नु पर्ने भएको छ। उनलाई १० देखि १२ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन माग गरिएको छ।

सन्दीपले भने बयानका क्रममा आफूले बलात्कार नगरेको र किशोरी पनि नाबालिग नरहेको दाबी गरेका थिए। किशोरीको उमेर १८ वर्ष बढि रहेको प्रमाण पनि उनले अदालतमा बुझाएका छन्। तर अदालतले तत्कालका लागि भने उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

यो पनि हेर्नुस, चुनावपछि प्रधानमन्त्रीको लाइनमा कोको छन् ?

नेकपा एमालेले आगामी निर्वाचनपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । एमालेले आफ्नो पार्टीको एकल बहुमत आउने र पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

विभिन्न अन्तर्वार्तामा अध्यक्ष ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने र आफू प्रधानमन्त्री हुने दावी पेस गरिरहेका छन् । केही दिनअघि अध्यक्ष ओलीले सर्वसाधारणसँग टेलिफोनमा अलिक पछि हाम्रो भेट बालुवाटारमा हुने बताएका थिए ।

एमाले अन्य दलको तुलनामा ठूलो शक्ति बन्यो भने साना पार्टीहरूलाई साथमा लिएर चुनावपछिको सरकार एमालेले बनाउन सक्ने देखिएको छ । यस्तो अवस्था आयो भने अध्यक्ष आली तेस्रो पटक प्रधानमन्त्री हुनेछन् । ओली जनताको मतले ढोकाबाट बालुवाटार छिर्ने बताइरहेका छन् ।

उनले भनेका छन्, ‘जनताको मतले ढोकाबाट छिरिन्छ, कुनै परमादेश चाहिँदैन ।’ अहिले एमाले ३ सिटमा राप्रपासँग र तराई मधेसमा जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । यदि एमाले ठूलो शक्ति बन्यो भने पनि साना दलहरूलाई साथमा लिएर सरकार बन्न सक्ने महासचिव शंकर पोखरेलले पनि खुलासा गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र प्रधानमन्त्रीको लाइनमा थुप्रै नेताहरुले दावी पेस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चुनावपछि प्रधानमन्त्रीको लाइनमा नै छन् ।

उनले प्रधानमन्त्रीको लागि मरिहत्ते नगर्ने तर अवसर पाए प्रधानमन्त्री बन्ने बताइरहेका छन् । गोर्खामा प्रचण्डलाई भावी प्रधानमन्त्री भन्दै मतदातासँग माओवादी केन्द्रले मत मागिरहेका छन् । चुनावपछि गठबन्धनले बहुमत ल्यायो भने प्रधानमन्त्रीको दावेदार बढी हुन सक्ने देखिएको छ । कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी गरिरहेका छन् ।

नेता थापाले भने, ‘गठबन्धनको बहुमत आएको खण्डमा प्रधानमन्त्रीको दावेदार म हुनेछु, पहिला संसदीय तलको नेता बन्नुपर्छ, त्यसपछि बल्ल प्रधानमन्त्रीको विषय आउँछ । थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्। महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन्।

‘मेरो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्यमा जित्नु हो, त्यसपछि दोस्रो पार्टीबाट संसदीय दलको नेताको उम्मेदवार बनेर जित्नु हो । तेस्रो भनेको प्रधानमन्त्री भएर देशको विकास गर्नु हो’ नेता थापाले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि छैटौँ पटक प्रधानमन्त्री बन्ने उनीनिकट नेता बताउँछन् । ती नेताले भने, ‘प्रधानमन्त्री देउवाको नेतृत्वमा अहिले गठबन्धनको चुनावी अभियान चलिरहेको छ, बहुमत आएको खण्डमा अहिलेका प्रधानमन्त्री देउवालाई नै जस जानेछ र उहाँ नै प्रधानमन्त्री बन्नुहुनेछ ।’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमै सरकार बन्ने दाबी गरे।

प्रवक्ता डा महतले प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वाभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्ने र देउवा नै प्रधानमन्त्री बन्ने दावी गरे ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए प्रधानमन्त्री बनेर देशको विकास गर्ने बताए । उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र छलफल नभएको बताए ।

तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको समेत बताए । अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ ।

आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको प्रचण्डले दावी गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले आफूले प्रधानमन्त्रीको गीत गाउँदै नहिँड्ने बताए ।

उनले भने, ‘शानदार सफलताका साथ निकै धेरै मत लिएर, निकै धेरै सिट लिएर गठबन्धनका दलहरूले जित्दैछन् । प्रधानमन्त्री को हुन्छ त्यसपछि छलफल गरौँला, अहिले म मै प्रधानमन्त्री हुन्छु भनेर गीत गाउँदै हिँड्ने मान्छे होइन ।’ उनले शक्ति सन्तुलनले के भन्छ, त्यो अवस्थाले प्रधानमन्त्री तय गर्ने बताए ।

यो पनि पढ्नुहोस् ;
मोरङ — प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित सचिव अर्जुन निरौलाले जारी गरेको सार्वजनिक सूचनामा मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उल्लेख छ ।

डेंगी रोगको संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बिहीबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी आसन्न प्रदेशसभा सदस्य निर्वाचन मोरङ क्षेत्र ३ (१) मा उम्मेदवारसमेत थिए ।

यो पनि पढ्नुहोस् :
२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसवारेमा स्पष्टिकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

यो पनि पढ्नुहोस् :-

काठमाडौं । अभिनेता प्रदीप खड्काले बलिउड अभिनेत्रीलाई भेटेका छन् ।गत केही समय अगाडि ‘प्रेम गीत ३’ नेपाल र भारतसहित विश्वभर डबिङ गरेर प्रर्दशन भयो । उक्त समयदेखि प्रदीपको भारतमा खुबै चर्चा भइरहेको छ ।

उनले अभिनेत्री सोनाक्षी सिन्हासँग भेटघाट गरेका हुन् ।सोनाक्षी र हुमा कुरैशीको अभिनय रहेको फिल्म ‘डबल एक्सल’ को प्रिमियरका लागि खड्कालाई निमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि उनी मुम्बई पुगेका हुन् ।उक्त फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन् ।

प्रदीपले इन्स्टाग्राममा एक भिडियो पनि साझा गरेका छन् । उनले लेखे–‘म कहाँ जादैँ छु तपाई अनुमान गर्न सक्नु हुन्छ ।’ साथै सोनाक्षीसँगका तस्विर सार्वजनिक गर्दै ‘डबल एक्सल’ को प्रिमियरमा पुगेको जानकारी गराए ।अभिनेता खड्कालाई पछिल्लो समय बलिउडबाट पनि प्रस्ताव गर्न थालिएको छ ।

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतसहित विश्वभर प्रर्दशन भएको थियो । उक्त चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार फिल्मले झन्डै ४० करोड कमाउन सफल भएको छ ।उता नायक अनमोल केसीले फिल्मका लागि महंगो रकम लिन्छन् ।

उनले, ५० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, अनमोल केसीलाई फिल्ममा साइन गराउन सहज भने छैन । अनमोलले पारिश्रमिक महंगो लिएको खबर सार्वजनिक भएपनि उनको फिल्मबाट निर्माता कसरी रिलिज अगाडि नै सुरक्षित हुन्छन् भन्ने खबरहरु कमै मात्र आउने गर्छन् ।

अनमोल केसीको यो बर्ष ‘छड्के २’ नामक फिल्म रिलिज हुँदैछ । यो फिल्मको छायांकन केही बाँकी छ । तर, यो फिल्मका निर्मातालाई फिल्मबाट घाटा नहुने देखिन्छ ।यो फिल्मलाई एक डिजिटल कम्पनीले ८० लाखमा डिजिटल अधिकार किनेको वुझिएको छ ।

अनमोल केसी फिल्ममा भएकै कारण यति महंगो रकम कम्पनीले खर्च गरेको हो । यस्तै, यो फिल्मलाई वितरक सुनिल मानन्धरले १ करोड ६० लाखमा किनेको वुझिएको छ । फिल्मको ओभरसिज राइट्स पनि राम्रै रकममा विक्री हुने निश्चित छ । अनमोल केसीकै नाममा निर्माताले विज्ञापन बजारबाट पनि राम्रै पैसा उठाउन सक्छन् ।

यसरीहेर्दा, फिल्मका लागि ५० लाख पारिश्रमिक लिने अनमोलको फिल्म रिलिज अगाडि नै मुनाफामा गएको देखिन्छ ।यस्तै, छायांकन नै सुरु नहुँदै अनमोलको मुख्य भूमिका रहने फिल्म ‘जेरी’को प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । आरआर फिल्मस्ले महंगो रकममा फिल्म रिलिजको अधिकार लिएको हो ।

अनमोल केसीकै कारण यो फिल्मलाई वितरकले महंगो रकम खर्च गरेका छन् । फिल्मको डिजिटल र ओभरसिज राइट्स विक्री हुन बाँकी छ । पछिल्लो समय त ओटीटी प्लेटफर्मका कारण पनि निर्माताले केही न केही रकम कमाउने गरेका छन् ।यसैले, अनमोल केसी बर्षमा थोरै फिल्म खेल्छन् तर मिहिनेत खुबै गर्छन् । उनको स्टारडमकै कारण फिल्ममाथि दर्शक, वितरक, प्रदर्शकको पनि चासो उच्च हुने गरेको छ ।