त्रिशूलीमा खस्यो काठमाडौंबाट रुकुम जाँदै गरेको बस

काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार १६ जना व्यक्ति दुर्घटना भएको प्रारम्भिक जानकारी आएकाे छ।

घाइतेहरुको स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको छ।
दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ

यो पनि पढ्नुहोस् :
चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् ।बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् ।

नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।उनले तिहारअघि जिम गएका तस्बिर राखेकी थिइन् । केही समय पहिले समुन्द्रको किनारमा मिनिस्कट लगाएर खिचेको तस्बिरले माहोल तत्ताएको थियो ।

एलिजा प्रायः छोरी एरिका धमला गौतमसँगै क्यानडामा बस्छिन् ।यसबीच तिहारको अवसरमा उनी नेपाल आएकी हुन् । उनको यो नयाँ झण्डा भन्दै केही आलोचनाका प्रतिक्रियाहरुपनि आएका छन् । केहीले भने उनको लूकलाई मन पराएका छन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं – क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।

शुक्रबार नाबालिग बला’त्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती कर’णीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बला’त्कार गरेको आरोप सन्दीपमाथि छ ।

सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । बाँदरले स्वयम्भु, पशुपतिनाथ तिर बेला बेलामा रियलका जुस र चाउचाउ खाएको त धेरैले देखेको सुनको कुरा हो । तर बाँदरले रक्सी नपाए पसलमा हंगामा गरेको खबर पहिलो पटक सुन्नमा आएको छ ।

हालै भाइरल बनेको एउटा भिडियोमाबाँदरले बियर पिइरहेको देखाइएको छ । उत्तर प्रदेशको रायबरेलीबाट सार्वजनिक भएको भिडियोमा बियरको क्यान समातेको बाँदरले ठूलो जोशका साथ पिइरहेको छ। यो भिडियो गडागंज थाना क्षेत्रको अचलगञ्ज क्षेत्रको हो। रक्सी पिउन मन पराउने यो बाँदरलाइक्षर्् देख्नेहरुले जँड्याहा बाँदर समेत भन्न भ्याएका छन् । उक्त बाँदरले नजिकैको एउटा पसलका ब्यापारीलार्य निकै सताउने गरेको पाइएको छ ।

जहहाँ रक्सी पसलमा गएर पसलमा मदिरा किन्न आउँदा उसले मदिरा खोस्छ र भाग्छ । पसलका सञ्चालकले यसबारे अधिकारीलाई पटकपटक गुनासो गरिसकेको भएता पनि प्रहरीले अहिलेसम्म खासै चासो देखाएको छैन । जुन खबर मिडियामा समेत निकै भाइरल बनेता पनि अन्तःशुल्क विभागका अधिकारीले बाँदरलाई पक्रन वन विभागलाई आग्रह गरेको बताइएको छ ।

उक्त बाँदरले मुखमा क्यान राखेर बियर पिउने बानी नै परेको छ । पसलमा आएका ग्राहकबाट मदिरा खोसेर खुब चासोका साथ पिउने गर्छ । पसलमा काम गर्ने सेल्सम्यानले त्यसलाई भगाउँदा टोक्न दौडिन्छ